Lyrics Sabaile Bhanthe - Aruna Lama
सबैले
भन्थे
मायालु
फूल
भई
आँखमा
फूल्छु
कर्मैले
हजुर
आँशुमा
म
फूले
कर्मैले
हजुर
आँशुमा
म
फूले
म
आफै
भन्थे
जिन्दगी
आफ्नै
हातले
लेख्छु
कुन
मनले
हजुर
गितमा
म
भुँले
कुन
मनले
हजुर
गीतमा
म
भुँले
सुन्दछु
मेरो
यही
धर्ती
भित्र
आफ्नै
छ
रागत
पाउँदिन
तर
कोही
पनि
आफ्नो
बेग्लै
छ
जगत
देख्नेले
भन्थे
उडेर
एकदिन
आकाश
छुन्छु
कुन
दिनले
हजुर
उड्न
नै
म
भुलेँ
कुन
दिनले
हजुर
उड्न
नै
म
भुलेँ
न
घर
मेरो,
न
वन
मेरो,
यै
मनले
म
एक्लो
मुहार
मेरो
सबैको
जस्तो
आँशुले
म
बेग्लो
लहरले
भन्थ्यो
बगेर
एकदिन
सागर
पुग्छु
दिनले
हजुर
खोला
मै
म
सुके
दिनले
हजुर
खोला
मै
म
सुके
Attention! Feel free to leave feedback.