Lyrics Phul Butte Sari Legendary Version - Madan Krishna Shrestha, Hari Bansha Acharya & Narendra Kansakar
फुलबुट्टे
सारी
सपक्कै
पारी
पछौरी
मलमलको
फुलबुट्टे
सारी
सपक्कै
पारी
पछौरी
मलमलको
कौसीमा
बसि
तिमीले
हेर्दा
मन
मेरो
हल्चल
भो
कौसीमा
बसि
तिमीले
हेर्दा
मन
मेरो
हल्चल
भो
कान्छीको
केश
फिजारीएछ
मै
कोरी
बाटी
गर्दिउ
कि
रेसमी
चुलटो
उडाई
घुम्टो
मायाको
रङ्ग
भरिदेउ
कि
मायाको
रङ्ग
भरिदेउ
कि
ना-ना-ना-ना-ना-ना
ना-ना-ना-ना-ना-ना
ना-ना-ना-ना-ना-ना
ना-ना-ना-ना-ना-ना
कान्छीको
केश
फिजारीएछ
मै
कोरी
बाटी
गर्दिउ
कि
रेसमी
चुलटो
उडाई
घुम्टो
मायाको
रङ्ग
भरिदेउ
कि
मायाको
रङ्ग
भरिदेउ
कि
जै
फुली
सक्यो
जुइ
फुली
सक्यो
चमेली
फुल्दै
छ
जै
फुली
सक्यो
जुइ
फुली
सक्यो
चमेली
फुल्दै
छ
किन
होला
कुन्नी
यो
मन
मेरो
तिमी
तिर
भुल्दै
छ
किन
होला
कुन्नी
यो
मन
मेरो
तिमी
तिर
भुल्दै
छ
कान्छीको
केश
फिजारीएछ
मै
कोरी
बाटी
गर्देउ
कि
रेसमी
चुलटो
उडाई
घुम्टो
मायाको
रङ्ग
भरिदेउ
कि
मायाको
रङ्ग
भरिदेउ
कि
कान्छीको
केश
फिजारीएछ
मै
कोरी
बाटी
गर्देउ
कि
रेसमी
चुलटो
उडाई
घुम्टो
मायाको
रङ्ग
भरिदेउ
कि
मायाको
रङ्ग
भरिदेउ
कि
फुलबुट्टे
सारी
छपक्क
पारी
पछौरी
मलमलको
Attention! Feel free to leave feedback.