Lyrics




किन पछ्याई रहन्छौ तिमी?
सोधेनौ के आफैलाई यो एकचोटी?
देख्दैनौ माया यो मेरो?
लुकाई लुक्दैन भावना मनका
चल्न देउ बतास उडाई लगोस यो संसार
समाई रहन्छु त्यो हात बाकी रहुन्जेल यो शास
सीतल छाया बनि आई देउ, माया
सुन्य-सुन्य यहाँ, खोज्छन् तिम्लाई नै आँखा
Yeah, हेर्छु डराउदै, हिँड्छु भौतारिदै
दृश्य तिम्रो पाउन (दृश्य तिम्रो पाउन)
खसेका तारा होस् या झारेका परेला
माग्छु तिम्लाई हरेक दिन (माग्छु तिम्लाई हरेक दिन म)
किन हो किन, त्यसै लाग्छ माया
छैन कुनै कारण खास
गुम्सेको मन थाकेको तन
खोजि रहन्छ दिन राता तिम्रो नै आभाष
चल्न देउ बतास उडाई लगोस यो संसार
समाई रहन्छु त्यो हात बाकी रहुन्जेल यो शास
सीतल छाया बनि आई देउ, माया
सुन्य-सुन्य यहाँ, खोज्छन् तिम्लाई नै आँखा
चल्न देउ बतास (बतास) उडाई लगोस यो संसार
समाई रहन्छु त्यो
चल्न देउ बतास उडाई लगोस यो संसार
समाई रहन्छु त्यो हात बाकी रहुन्जेल यो शास
सीतल छाया बनि आई देउ, माया (सीतल छाया)
सुन्य-सुन्य यहाँ, खोज्छन् तिम्लाई नै आँखा
किन पछ्याई रहन्छौ तिमी? (किन पछ्याई रहन्छौ तिमी?)
सोधेनौ के आफैलाई यो एकचोटी? (सोधेनौ के यो आफैलाई?)
देख्दैनौ माया यो मेरो (देख्दैनौ माया यो मेरो?)
लुकाई लुक्दैन भावना मनका, oh no





Attention! Feel free to leave feedback.
Loading
Loading