Lyrics
आउ
छेउ
एता
बात
गरौं
न
मिठो
कुरा
गरी
याद
बनाउ
न
जाडो
भए
अंगाली
रखौंला
हाँसी
खुशी
आफ्नो
दुःख
बाटौंला
त्यो
चिसो
हात
मेरो
हातमा
थमाइदेउ
समय
मेरो
साथमा
हिँडौं
हामी
मायाको
बाटोमा
सानु,
नछोड
मलाई
देखाउ
सबैलाई
खुशी
र
हाँसो
यो
मायाको
बाटोमा,
बाटोमा
हसिलो
मुहारको
कारण
म
जहिले
बनु
तिम्रो
त्यो
चिसो
मुटुलाई
न्यानो
म
बनाउँ
हामी
दुइ
को
कथा
सधै
लेख्न
पाउँ
मिठो
धुन
बुनेर
सधै
तिमीलाई
सुनाउ
हजारौ
को
भीड
मा
तिमी
नै
देखे
तिम्रो
हाँसो
हेरी
आफै
रमाए
प्रतिक्षा
मा
धेरै
नराख
प्रिय
आउन
माया,
मेरी
माया
सानु,
नछोड
मलाई
देखाउ
सबैलाई
खुशी
र
हाँसो
यो
मायाको
बाटोमा,
बाटोमा
Attention! Feel free to leave feedback.