Lyrics Bagaidiyau - Prakash Shrestha
बगाइदियौ
बीचधारमा
कुनै
बेला
किनारा
बनेर
कुनै
बेला
किनारा
बनेर
छाडिदियौ
बीचबाटोमा
कुनै
दिन
सहारा
बनेर
कुनै
दिन
सहारा
बनेर
बगाइदियौ
म
डराएँ,
म
कराएँ
पराईमाझमा
म
डराएँ,
म
कराएँ
पराईमाझमा
म
हराएँ,
म
बिलाएँ
आफन्तमाझमा
दबाइदियौ
सास
मेरो
कुनै
बेला
प्रेरणा
बनेर
कुनै
बेला
प्रेरणा
बनेर
बगाइदियौ
पग्लिएँ,
म
सल्किएँ
आगोको
रापमा
पग्लिएँ,
म
सल्किएँ
आगोको
रापमा
पिल्सिएँ,
म
पेलिएँ
जाँतोको
कापमा
माझिदियौ
मुटु
सिङ्गै
कुनै
बेला
रगत
बनेर
कुनै
बेला
रगत
बनेर
बगाइदियौ
बीचधारमा
कुनै
बेला
किनारा
बनेर
कुनै
बेला
किनारा
बनेर
बगाइदियौ
Attention! Feel free to leave feedback.