Lyrics Makhamali Mayaa - Udit Narayan , Sadhana Sargam
मखमली
माया
दिउँला,
हो,
परेलीमा
आई
बस
न
हो,
मखमली
माया
दिउँला,
हो,
परेलीमा
आई
बस
न
परेलीमा
झर्न
सक्छु
म,
हो,
मुटुभित्रै
राखिदेऊ
न
परेलीमा
झर्न
सक्छु
म,
हो,
मुटुभित्रै
राखिदेऊ
न
मखमली
माया
दिउँला,
हो,
परेलीमा
आई
बस
न
मखमली
माया
दिउँला,
हो,
परेलीमा
आई
बस
न
रेशमी
यो
कपालमा
सुनाखरी
सजाइदेऊ
बोल्दिन
म
रिसाउँदै,
माया
गरी
फकाइदेऊ
रेशमी
यो
कपालमा
सुनाखरी
सजाइदेऊ
बोल्दिन
म
रिसाउँदै,
माया
गरी
फकाइदेऊ
हाँसो,
खुसी
ल्याइरहेछु,
ओ,
ती
ओठमा
लगाइदेऊ
न
हाँसो,
खुसी
ल्याइरहेछु,
ओ,
ती
ओठमा
लगाइदेऊ
न
ला
रा
ला,
ला
ला
ला
ला,
ला
रा
ला,
ला
ला
ला
ला,
हो
ला
रा
ला,
ला
ला
ला
ला,
ला
रा
ला,
ला
ला
ला
ला,
हो
मखमली
माया
दिउँला,
हो,
परेलीमा
आई
बस
न
जन्म-जन्म,
धेरै
जन्म
तिमीसँगै
बाँच्न
पाऊँ
वसन्तका
रङ्ग
सारा
तिम्रै
लागि
साँच्न
पाऊँ
हो,
जन्म-जन्म,
धेरै
जन्म
तिमीसँगै
बाँच्न
पाऊँ
वसन्तका
रङ्ग
सारा
तिम्रै
लागि
साँच्न
पाऊँ
पिरतीमा
बगिरहेछु,
हो,
मलाई
डुब्न
यही
देऊ
न
पिरतीमा
बगिरहेछु,
हो,
मलाई
डुब्न
यही
देऊ
न
हो,
मखमली
माया
दिउँला,
हो,
परेलीमा
आई
बस
न
मखमली
माया
दिउँला,
हो,
ला
रा
ला,
ला
ला
ला
ला,
ला
रा
ला,
ला
ला
ला
ला
Attention! Feel free to leave feedback.