Shiva Pariyar - Fewa Talma Saili Lyrics

Lyrics Fewa Talma Saili - Shiva Pariyar



फेवा तालमा, साइली, डुंगा सलल
सम्झनामा तिम्रो तस्बिर झलल
सेती नदि, साइली, बग्यो सलल
सम्झनामा तिम्रो तस्बिर झलल
सम्झनामा तिम्रो तस्बिर झलल
बाँसैको सै-सै नुगेर आयो चरीले टेकेर
हो, बाँसैको सै-सै नुगेर आयो चरीले टेकेर
घुम्दै आको यो नौलो ठाउँमा मायालाई देखेर
घुम्दै आको यो नौलो ठाउँमा मायालाई देखेर
लाइदेउ माया, साइली, दिलै खोलेर
मनको माया, साइली, मुखैले बोलेर
पिपलु बोटमा चखेवा जोडी मिलेर बसेको
ओ, पिपलु बोटमा चखेवा जोडी मिलेर बसेको
तिम्रो मेरो जोडीलाई सत्य दैवले रचेको
तिम्रो मेरो जोडीलाई सत्य दैवले रचेको
खाई देउ कसम, साइली, बराही भाकेर
चोखो प्रिती, साइली, जुनी भर साचेर
फेवा तालमा, साइली, डुंगा सलल
सम्झनामा तिम्रो तस्बिर झलल
सम्झनामा तिम्रो तस्बिर झलल
सम्झनामा तिम्रो तस्बिर झलल
सम्झनामा तिम्रो—



Writer(s): Shiva Pariyar



Attention! Feel free to leave feedback.