Shiva Pariyar - Kathale Mage Pachhi Lyrics

Lyrics Kathale Mage Pachhi - Shiva Pariyar



(तिमीले छुदाँ भएँ खल खल कथाले मागे पछि)३
(हो मेटिन्छ कि आजै तलतल कथाले मागे पछि)२
(तिम्रो जोवनले मलाई पानी पिउने बनाको छ)३
(पिलाएरै जाउ कलकल)३ कथाले मागे पछि
(बिरामीलाई ओखती झै मलाई तिम्रो जरुरी छ)३
(भुतुक्कै पार्यौ नि मलाई पलपल)३ कथाले मागे पछि
तिमीले छुदाँ भएँ खल खल कथाले मागे पछि
(हो मेटिन्छ कि आजै तलतल काथाले मागे पछि)२




Shiva Pariyar - Kathale Mage Pachhi
Album Kathale Mage Pachhi
date of release
17-01-2017




Attention! Feel free to leave feedback.