Lyrics Timrai Nimti Makhamali - Shiva Pariyar
तिम्रै
निम्ती
मखमली
चोलि
लिई
आउला
केहि
वर्ष
पर्ख
अझै
डोलि
लिई
आउला
हिरा
मोती
जुहारत
सक्दिन
म
ल्याउन
सिन्दुरले
रङ्ग्याउन
होलि
लिई
आउला
केहि
वर्ष
पर्ख
अझै
डोलि
लिई
आदला
माया
अट्छ
हृदयमा
महल
चाहिदैन
माताले
नै
सिचिएको
खोलि
लिई
आउला
केहि
वर्ष
पर्ख
अझै
डोलि
लिई
आउला
Attention! Feel free to leave feedback.