Sugam Pokharel - Kasari Samjhau Lyrics

Lyrics Kasari Samjhau - Sugam Pokharel



आशै रहेन मनमा
जोशै भएन तनमा
कसरी सम्झाउँ मेरो मनलाई?
कसैले भनि देउन, अब फेरी मलाई यती
मेरो माया हो, मेरो जिन्दगी
सबै नै रखी सके अब मैले बन्धकि
मेरो मायालाई खेल सम्झि तिमीले खेल्यौ किन?
सधैँ तिम्लाई फूल सम्झे काढाँ बनि घोच्याै किन?
हृदय भरी राखेको थिएँ तिमीलाई नै आफ्नै ठानि
तर तिमीले नै एक्लो पर्याै हेर मेरो यो जिन्दगानी
कसरी सम्झाउँ मेरो मनलाई?
कसैले भनि देउन, अब फेरी मलाई यती
मेरो माया हो, मेरो जिन्दगी
सबै नै रखी सके अब मैले बन्धकि
बन्धकि, ooh
तिमीलाई नै सम्झि भन्छु मनका यी सबै कुरा
थाहा मलाई कहिले हुँदैन्न यी पुरा
तिमीलाई के थाहा-हा होला मेरो मनको कुराहरू?
बिश्वासको के कुरा गर्छाै जब धस्छाै छुराहरू?
कसरी सम्झाउनु मेरो मनलाई?
कसैले भनि देउन, अब फेरी मलाई यती
मेरो माया हो, मेरो जिन्दगी
सबै नै रखी सके अब मैले बन्धकि
मेरो मायालाई खेल सम्झि तिमीले खेल्यौ किन?
सधैँ तिम्लाई फूल सम्झे काढाँ बनि घोच्याै किन?
हृदय भरी राखेको थिएँ तिमीलाई नै आफ्नै ठानि
तरा तिमीले नै एक्लो पर्याै हेर मेरो यो जिन्दगानी
कसरी सम्झाउनु मेरो मनलाई? (Ooh)
कसैले भनि देउन, अब फेरी मलाई यती
मेरो माया हो, मेरो जिन्दगी
सबै नै रखी सके अब मैले बन्धकि (हो-हो)
कसरी सम्झाउनु मेरो मनलाई?
कसैले भनि देउन, अब फेरी मलाई यती
मेरो माया हो, मेरो जिन्दगी
सबै नै रखी सके अब मैले बन्धकि (हो-हो)



Writer(s): Sugam Pokharel


Sugam Pokharel - Shwyet Hansini
Album Shwyet Hansini
date of release
30-01-2020




Attention! Feel free to leave feedback.