paroles de chanson Hamro Sano Ghar Hola (Modern Nepali Duets) - Anand Karki & Supriya
हाम्रो
सानो
घर
होला
फराकिलो
मन
होला
कस्तो
लाग्यो
यो
चोला?
दैव
दशा
नलागे
मलाई
छोडी
नभागे
दैव
दशा
नलागे
मलाई
छोडी
नभागे
ठिकै
होला
धोईदेउ
टोपी
खोलीमा
फरक
परे
मिठो
बोलीमा
हे,
धोईदेउ
टोपी
खोलीमा
फरक
परे
मिठो
बोलीमा
हाम्रो
सानो
घर
होला
फराकिलो
मन
होला
कस्तो
लाग्यो
यो
चोला?
हे,
दैव
दशा
नलागे
मलाई
छोडी
नभागे
दैव
दशा
नलागे
मलाई
छोडी
नभागे
ठिकै
होला
रातो
रिबन
शिरैमा
छोडी
नजानु
है
बिचैमा
रातो
रिबन
शिरैमा
छोडी
नजानु
है
बिचैमा
सुम्पेँ
सारा
जिबन
तिम्लाई
आफ्नो
ठानेर
छोडी
मलाई
नजानु
है
मुटु
चुँडेर
छाति
भरि
राखेको
छु
तिम्रै
चाहना
हो,
हराई
दिन्छु
सात
जन्म
तिम्रो
मायामा
हो
र?
हो
नि
हाम्रो
सानो
घर
होला
फराकिलो
मन
होला
कस्तो
लाग्यो
यो
चोला?
दैव
दशा
नलागे
मलाई
छोडी
नभागे
दैव
दशा
नलागे
हो
मलाई
छोडी
नभागे
ठिकै
होला
रातो
रिबन
शिरैमा
छोडी
नजानु
है
बिचैमा
रातो
रिबन
शिरैमा
छोडी
नजानु
है
बिचैमा
जिबनको
गोरेटोमा
साथी
तिमी
नै
दुःख
सुःख
आँसु
हासो
खुसी
तिमी
नै
पल
पल
हर
पल
साथ
तिम्रो
नै
दिन
महिना
बर्ष
हैन
जुनि
जुनिलाई
हो
र?
हो
नि
हाम्रो
सानो
घर
होला
फराकिलो
मन
होला
कस्तो
लाग्यो
यो
चोला?
दैव
दशा
नलागे
मलाई
छोडी
नभागे
दैव
दशा
नलागे
मलाई
छोडी
नभागे
ठिकै
होला
हे,
धोईदेउ
टोपी
खोलीमा
फरक
परे
मिठो
बोलीमा
हे
हे,
धोईदेउ
टोपी
खोलीमा
फरक
परे
मिठो
बोलीमा
हे
रातो
रिबन
शिरैमा
छोडी
नजानु
है
बिचैमा
![Anand Karki & Supriya - Best of Modern Nepali Duets Vol.1 (Modern Nepali Duets)](https://pic.Lyrhub.com/img/4/3/p/l/79blkulp34.jpg)
Attention! N'hésitez pas à laisser des commentaires.