paroles de chanson Maile Bhulna Khoje Pani - Anju Pant
मैले
भुल्न
खोजे
पनि
मनले
भुल्न
मान्दैन
मैले
भुल्न
खोजे
पनि
मनले
भुल्न
मान्दैन
जाली
रैछ
तिम्रो
माया,
मैले
चिन्न
जानिनँ
जाली
रैछ
तिम्रो
माया,
मैले
चिन्न
जानिनँ
खोजी
हेर,
यो
मुटुको
तिमी
धड्कनभित्र
हो,
खोजी
हेर,
यो
मुटुको
तिमी
धड्कनभित्र
जताततै
तिम्रो
चित्र,
तिम्रै
प्यास-तिर्खा
व्यथा
भर्यौ,
कथा
कोर्यौ,
दुःख
यो
दिलभरि
व्यथा
भर्यौ,
कथा
कोर्यौ,
दुःख
यो
दिलभरि
कहिले
आउँछ
आँधीसरि,
कहिले
बग्छ
भेलसरि
कहिले
आउँछ
आँधीसरि,
कहिले
बग्छ
भेलसरि
मैले
भुल्न
खोजे
पनि
मनले
भुल्न
मान्दैन
फूलसरि
जीवनभरि
दिन्छु
भन्थ्यौ
खुसी
फूलसरि
जीवनभरि
दिन्छु
भन्थ्यौ
खुसी
पाइलासरि
फुटाइदियौ,
सपना
गए
टुटी
तिम्रो
माया,
तिम्रो
चोटले
सताउँछ
मलाई
तिम्रो
माया,
तिम्रो
चोटले
सताउँछ
मलाई
गयौ
तिमी
बनी
पराई,
मेरो
जीवन
जलाई
गयौ
तिमी
बनी
पराई,
मेरो
जीवन
जलाई
मैले
भुल्न
खोजे
पनि
मनले
भुल्न
मान्दैन
जाली
रैछ
तिम्रो
माया,
मैले
चिन्न
जानिनँ
जाली
रैछ
तिम्रो
माया,
मैले
चिन्न
जानिनँ
Attention! N'hésitez pas à laisser des commentaires.