Aruna Lama - Aankha Ma Mero paroles de chanson

paroles de chanson Aankha Ma Mero - Aruna Lama




आँखामा मेरो छाइरहेको बादलु फाटेन
आँखामा मेरो छाइरहेको बादलु फाटेन
सेरो फेरो गुम्सिरहेको अँध्यारो भागेन
आँखामा मेरो छाइरहेको बादलु फाटेन
तुफान चल्छ यो मन भित्र लाग्दछ बाडुली
तुफान चल्छ यो मन भित्र लाग्दछ बाडुली
यो तन जल्छ नजिक किन बस्दछ न्याउली
आँखामा मेरो छाइरहेको बादलु फाटेन
अल्झिदै जान्छ मुटुको गाँठो फुक्दैन फुकाई
अल्झिदै जान्छ मुटुको गाँठो फुक्दैन फुकाई
गालामै जम्छ आँसुको टाटो लुक्दैन लुकाई
आँखामा मेरो छाइरहेको बादलु फाटेन
तुंवालो खेल्छ आकाश भरि पखेटा फिजाई
तुंवालो खेल्छ आकाश भरि पखेटा फिजाई
उज्यालो रुन्छ निशस छोडी परेला भिजाई
आँखामा मेरो छाइरहेको बादलु फाटेन
सेरो फेरो गुम्सिरहेको अँध्यारो भागेन
आँखामा मेरो छाइरहेको बादलु फाटेन



Writer(s): Ratna Samser Thapa


Attention! N'hésitez pas à laisser des commentaires.