paroles de chanson Chautarima - Aruna Lama
चौतारीमा
बसेर
रुन
पाउँ
मनको
पिर
आँसुले
धुन
पाउँ
गौँथलीको
के
घर,
के
गाउँ
दुखियाको
के
थर,
के
नाउँ
पीपलले
पालुवा
फेर्यो,
पुरानो
भो
वर
कर्मले
ठगेपछी
बिरानो
भो
घर
पीपलले
पालुवा
फेर्यो,
पुरानो
भो
वर
कर्मले
ठगेपछी
बिरानो
भो
घर
दिनदशा
वरवर
हो
दिनदशा
वरवर,
संगीसाथी
पर
न्याउलीको
भाका
सुन्ने
कल्लाई
खाँचो
छ
र
चौतारीमा
बाँचु
कति
दोधारको
यस्तै
जिन्दगानी
मनभरी
आगो
लिई,
आँखाभरी
पानी
बाँचु
कति
दोधारको
यस्तै
जिन्दगानी
मनभरी
आगो
लिई,
आँखाभरी
पानी
पराईले
मन
भाँचे
हो
पराईले
मन
भाँचे,
आफन्तले
जोड्ने
आफन्त
नै
वैरी
परे,
कल्लाई
गुहार
भन्ने
चौतारीमा
बसेर
रुन
पाउँ
मनको
पिर
आँसुले
धुन
पाउँ
गौँथलीको
के
घर
के
गाउँ
दुखियाको
के
थर,
के
नाउँ
1 Pohor Saal Khusi
2 Laharebar
3 Himal Sari
4 Sabaile Bhanthe
5 Udi Jaaun Bhane
6 Bash Khojdai
7 Ma Aankhaima
8 Udas Mero
9 Mero Aankhama
10 Eklai Basda
11 Birahale Royeko
12 Jibanako Harek
13 Phoollai Sodhen
14 Chautarima
Attention! N'hésitez pas à laisser des commentaires.