Aruna Lama - Dhali Jane Bainsa Feri paroles de chanson

paroles de chanson Dhali Jane Bainsa Feri - Aruna Lama




ढलिजाने बैँस फेरि छाउँछ छाउँदैन
साटौँ लाउ माया पिरती, साटौँ लाउ माया पिरती
त्यो दिन आउँछ आउँदैन
धेरै भयो मनले तिमीलाइ रोजिसकेको
धेरै भयो मनले तिमीलाइ रोजिसकेको
खहरेको पानी झैँ, खहरेको पानी झैँ
प्रित खोजिहिँडेको
पच्छ्यौरिको सबको चुँडि कहाँ बाँच्यौ आज
यो बैँसालु जोवनमा लाग्छ धेरै लाज
कालो कालो केश भरि पिरतीको चाँया
यहि चाँयाको तरेलीमा बाँचेको माया माया
ढलिजाने
बैँस फेरि
छाउँछ छाउँदैन
छाउँछ छाउँदैन
यो मुटुको फाँटभरि हजुरकै बास
यि चञ्चल आँखा भरि सँधै तिम्रो प्यास
हृदयमा कता कता बज्छ के को धुन
तिम्रै सुन्दर रुप देखि लजाउँछ जुन
ढलिजाने बैँस फेरि छाउँछ छाउँदैन
साटौँ लाउ माया पिरती, साटौँ लाउ माया पिरती
यो दिन आउँछ आउँदैन
धेरै भयो मनले तिमीलाइ रोजिसकेको
धेरै भयो मनले तिमीलाइ रोजिसकेको
खहरेको पानी झैँ, खहरेको पानी झैँ
प्रित खोजिहिँडेको
प्रित खोजिहिँडेको
प्रित खोजिहिँडेको
प्रित खोजिहिँडेको
प्रित खोजिहिँडेको
प्रित खोजिहिँडेको



Writer(s): Kiran Pradhan, Rabi Pranjal



Attention! N'hésitez pas à laisser des commentaires.