paroles de chanson Thahai Napai - Aruna Lama
थाहै
नपाई
यहाँ
मेरो
जिवनको
ज्योति
निभेछ
यादै
नपाई
मेरो
भाग्यको
घाम
डुबेछ
खुशीहरु
मदेखि
तर्सि
भागिदिन्छन्
वसन्त
मदेखि
किन
लुकेछ
थाहै
नपाई
त्यहाँ
मेरो
जिवनको
ज्योति
निभेछ
यादै
नपाई
मेरो
भाग्यको
घाम
डुबेछ
सोध
ए
मान्छे,
जिवन
दुखेका
कुराहरु
खोज
ए
मान्छे,
जिवन
भत्केका
कुराहरु
सोध
ए
मान्छे,
जिवन
दुखेका
कुराहरु
खोज
ए
मान्छे,
जिवन
भत्केका
कुराहरु
बाँच्नै
हो
भने
म
पनि
बाँच्न
पाउँ
हाँस्नै
हो
भने
म
पनि
हाँस्न
पाउँ
थाहै
नपाई
यहाँ
मेरो
जिवनको
ज्योति
निभेछ
यादै
नपाई
मेरो
भाग्यको
घाम
डुबेछ
ज्वालामा
जल्दा
कोहि
यहाँ
हाँस्छन्
व्यथाले
पोल्दा
मलाई
पागल
भन्छन्
ज्वालामा
जल्दा
कोहि
यहाँ
हाँस्छन्
व्यथाले
पोल्दा
मलाई
पागल
भन्छन्
सुन
ए
मान्छे,
म
पनि
तिमी
जस्तै
हुँ
बुझ
ए
मान्छे,
सुन्यतामा
म
मात्र
किन
रोउँ
थाहै
नपाई
यहाँ
मेरो
जिवनको
ज्योति
निभेछ
यादै
नपाई
मेरो
भाग्यको
घाम
डुबेछ
खुशीहरु
मदेखि
तर्सि
भागिदिन्छन्
वसन्त
मदेखि
किन
लुकेछ
थाहै
नपाई
यहाँ
मेरो
जिवनको
ज्योति
निभेछ
यादै
नपाई
मेरो
भाग्यको
घाम
डुबेछ
घाम
डुबेछ
घाम
डुबेछ
Attention! N'hésitez pas à laisser des commentaires.