paroles de chanson Aakash - Mantra
निलो
आकाश
छुने
सपना
साकार
हुनेछ
तिमिलाई
रुवाउने
यो
संसार
तिम्रै
हुनेछ
दोबाटो
मा
कहिले
लड्न
सक्छौ
आफैलाई
तिमी
सम्हाल
मान्छे
नै
हौ
तिमी
कमजोरी
हुन्छ
आफैमा
तिमी
भरोसा
राख
अटल
हिमाल
झै
कहिले
नझुक्नु
आधी
हुरी
आएपनी
गहिरो
सागर
झै
कहिले
नसुक्नु
प्रलय
नै
आएपनी
अल्झाउला
तिमिलाई
अतितले
पछि
नफर्क
हार
होइन
तिम्रै
जित
छ
केही
दिन
पर्ख
दोबाटो
मा
कहिले
लड्न
सक्छौ
आफैलाई
तिमी
सम्हाल
मान्छे
नै
हौ
तिमी
कमजोरी
हुन्छ
आफैमा
तिमी
भरोसा
राख
अटल
हिमाल
झै
कहिले
नझुक्नु
आधी
हुरी
आएपनी
गहिरो
सागर
झै
कहिले
नसुक्नु
प्रलय
नै
आएपनी
दोबाटो
मा
कहिले
लड्न
सक्छौ
आफैलाई
तिमी
सम्हाल
मान्छे
नै
हौ
तिमी
कमजोरी
हुन्छ
आफैमा
तिमी
भरोसा
राख
अटल
हिमाल
झै
कहिले
नझुक्नु
आधी
हुरी
आएपनी
गहिरो
सागर
झै
कहिले
नसुक्नु
प्रलय
नै
आएपनी
अटल
हिमाल
झै
कहिले
नझुक्नु
आधी
हुरी
आएपनी
गहिरो
सागर
झै
कहिले
नसुक्नु
प्रलय
नै
आएपनी
![Mantra - Rock Yatra](https://pic.Lyrhub.com/img/u/x/e/t/w_kjo2texu.jpg)
1 Timi Nai Hau
2 Bajeko Palo
3 Aakash
4 Jiwan Hamro
5 Sakehhu Ke
6 Sanskriti
7 Sadhai Sadhai
8 X Generation
Attention! N'hésitez pas à laisser des commentaires.