paroles de chanson Bajeko Palo - Mantra
उहिले
बाजेको
पालोमा
पैसा
गन्थ्यो
रे
डालोमा
उहिले
बाजेको
पालोमा
पैसा
गन्थ्यो
रे
डालोमा
अहिले
हाम्रो
पालोमा
पैसा
धेरै
फल्छ
कालोमा
भञ्ज्याङ
पारी
डाडैमा
मेला
लाग्थ्यो
रे
सालैमा
भञ्ज्याङ
पारी
डाडैमा
मेला
लाग्थ्यो
रे
सालैमा
त्यो
रानिपुलैमा,
पुलै
छैन
भन्छन
हालैमा
बद्लियो
जमाना
बद्लेन
पुरानो
विचार
कोरियो
सिमाना,
टुक्र्यो
हाम्रो
एउटै
संसार
फरक
छ
धेरै
नै
समयले
संसार
लाई
बद्लायो
बिश्वास
त्यो
उहिलेको
आज
कसले
जलायो
उहिले
बाजेको
पालोमा
पैसा
गन्थ्यो
रे
डालोमा
उहिले
बाजेको
पालोमा
पैसा
गन्थ्यो
रे
डालोमा
अहिले
हाम्रो
पालोमा
पैसा
धेरै
फल्छ
कालोमा
भञ्ज्याङ
पारी
डाडैमा
मेला
लाग्थ्यो
रे
सालैमा
भञ्ज्याङ
पारी
डाडैमा
मेला
लाग्थ्यो
रे
सालैमा
त्यो
रानिपुलैमा,
पुलै
छैन
भन्छन
हालैमा

1 X Generation
2 Sadhai Sadhai
3 Sanskriti
4 Sakehhu Ke
5 Jiwan Hamro
6 Aakash
7 Bajeko Palo
8 Timi Nai Hau
Attention! N'hésitez pas à laisser des commentaires.