Melina Rai - Ma Marda paroles de chanson

paroles de chanson Ma Marda - Melina Rai




धे-रे-ना
धे-रे-ना
धे-रे-ना
धे-रे-ना
मर्दा आकाशका जूनतारा नहोला
मेरो सन्दूकभित्र सुनचाँदी नहोला
मर्दा आकाशका जूनतारा नहोला
मेरो सन्दूकभित्र सुनचाँदी नहोला
तर तिम्रो माया यो मुटुमा हुन्छ
केवल तिम्रै तस्वीर यी आँखामा हुन्छ
तर तिम्रो माया यो मुटुमा हुन्छ
केवल तिम्रै तस्वीर यी आँखामा हुन्छ
मर्दा आकाशका जूनतारा नहोला
मेरो सन्दूकभित्र सुनचाँदी नहोला
टाढा भई नजाऊ, यो मनबाट टाढा
उज्यालो यो जीवन सधैँ रात हुन्छ
हो, टाढा भई नजाऊ, यो मनबाट टाढा
उज्यालो यो जीवन सधैँ रात हुन्छ
तिमीबिनाको अधूरो यो जीवन
जीवनमृत्यु कै दोसाँधमा हुन्छ
तर तिम्रो माया यो मुटुमा हुन्छ
केवल तिम्रै तस्वीर यी आँखामा हुन्छ
मर्दा आकाशका जूनतारा नहोला
मेरो सन्दूकभित्र सुनचाँदी नहोला
सम्हालेर हेर आँखाको नानी
फूल झैँ तिमी हाँसेको हुन्छौ
हो, सम्हालेर हेर आँखाको नानी
फूल झैँ तिमी हाँसेको हुन्छौ
सजाएर हेर यो दिलभित्र
ढुकढुकीमा नै बसेको हुन्छौ
तर तिम्रो माया यो मुटुमा हुन्छ
केवल तिम्रै तस्वीर यी आँखामा हुन्छ
मर्दा आकाशका जूनतारा नहोला
मेरो सन्दूकभित्र सुनचाँदी नहोला





Attention! N'hésitez pas à laisser des commentaires.