Melina Rai - Sakiyan Birsanalai paroles de chanson

paroles de chanson Sakiyan Birsanalai - Melina Rai




सकिएन हो बिर्सनलाई, सकिएन हो बिर्सनलाई
तिमीलाई केही गरी, तिमीलाई केही गरी
भए मर्य तुल्य, भए मर्य तुल्य
जिउदो लास सरी, जिउदो लास सरी
सकिएन हो बिर्सनलाई
रमायौ तिमी त्यहाँ आफ्नै दुनियामा
रमायौ तिमी त्यहाँ आफ्नै दुनियामा
अदृष्य चोटहरू दिदै जिन्दगीमा
अदृष्य चोटहरू दिदै जिन्दगीमा, दिदै जिन्दगीमा
सम्झनाको प्यासी भए, सम्झनाको प्यासी भए
भर्न सकिएन, भर्न सकिएन
रिङ्गीन तिम्रो जिन्दगी, रिङ्गीन तिम्रो जिन्दगी
फूल्न सकिएन, फूल्न सकिएन
सकिएन हो बिर्सनलाई
फूल बनि फुल्ने थिए, हाँगै काटी दियौ
फूल बनि फुल्ने थिए, हाँगै काटी दियौ
बिश्वासको पर्खाल तिमीले पलमै ढाली दियो
बिश्वासको पर्खाल तिमीले पलमै ढाली दियो, पलमै ढाली दियो
सकिएन हो बिर्सनलाई, सकिएन हो बिर्सनलाई
तिमीलाई केही गरी, तिमीलाई केही गरी
भए मर्य तुल्य, भए मर्य तुल्य
जिउदो लास सरी, जिउदो लास सरी
सकिएन हो बिर्सनलाई



Writer(s): Sara Lama



Attention! N'hésitez pas à laisser des commentaires.