paroles de chanson Ae Moti - Neetesh Jung Kunwar
लौ
त,
छिराएँ
है
त
तिमी,
यस्तो
कहिले
पनि
मलाई
भाको
थिएन
जब
आँखा
जुध्यो
पाइलो
shock
मै
सुइकिएछु
म
Wack
लाग्थ्यो
जोडीहरू
मस्क्या
देखेर
अहिले
फोटो
हेर्दै
बस्छु
तिम्रो
साँझसबेर
सीधा
कुरा
गर्छु
घुमाई
राख्नु
नै
किन?
तिम्रो
कल्पनामा
झुन्डिएर
बस्न
सकिन
मनमा
निकै
गाह्रो
भयो,
कुनी
के
गर्दया
होला
एकै
नजरमा
रतै
यस्तो
हुनुपर्ने
थिएन
मलाई,
ooh,
के
रोग
लाग्यो
हेर,
थाहै
भएन
लौन
ए
मोटी
सुनन,
"I
want
you
in,"
भनन
अर्को
दिनै
आउँला
म
जन्ती
ल्यार
ए
मोटी
सुनन,
"I
want
you
now,"
भनन
तिम्लाई
पाइन
भने
माँ
कसम
बाँच्दिन,
ooh
Mm,
थाहा
थिएन
यस्तो
सम्म
हुँदोरैछ
भनी
ज्यानलाई
भोक
प्यास
निन्द्रा
सबै
लाग्ने
छाड्या
हो
रात
बित्यो
आकाशको
तारा
गनी-गनी
तिमीसँगै
भको
सुम्झिएरै
मक्ख
पर्छु
म
गुरुआमा
भन्छिन्
किन
गुल्टिराको
यो
तिनले
बिर्सिसकीन
जवानीमा
पिर्ती
गाँसेको
अब
हुन्छ
मात्र
भन,
सानु
पर्या
म
बेरूला
बुढी
माउँले
पनि
मनपराको
तिमी
मात्र
हो
मलाई,
ooh,
रिसाई
रख
बोरू,
फकाउने
छु
म
लौन
ए
मोटी
सुनन,
"I
want
you
in,"
भनन
अर्को
दिनै
आउँला
म
जन्ती
ल्यार
ए
मोटी
सुनन,
"I
want
you
now"
भनन
तिम्लाई
पाइन
भने
माँ
कसम
बाँच्दिन,
ooh
Well,
my
wheels
are
running
at
80
I
feel
like
racing
with
the
plane
in
the
sky
My
women
loves
me,
tells
me
what
I
exactly
wanna
hear
Now
give
me
something
more
of
than
my
dear
love
Skipping
work
in
this
dead-end
job
Oh
my
god,
I'm
playing
with
the
devil's
game
ए
मोटी
सुनन,
"I
want
you
in,"
भनन
अर्को
दिनै
आउँला
म
जन्ती
ल्यार
ए
मोटी
सुनन,
"I
want
you
now,"
भनन
तिम्लाई
पाइन
भने
माँ
कसम
बाँच्दिन,
ooh
Attention! N'hésitez pas à laisser des commentaires.