paroles de chanson Hamro Nepalma - Neetesh Jung Kunwar
घरआगन
अनि
साथीभाई
दर्शन
नमस्ते
है
सबैलाई
सुखदुःख
भन्नु
यस्तै
रैछ
को
आफ्नो
विदेशमा?
को
पराई?
ठूला
शहर
यहाँ,
बेग्लै
सोचाई
आइपुगें
म
पनि,
केहि
गर्नलाई
सबैलाई
सम्झना,
मनबाट
नै
आशा
छ
माया
यो,
नमरोस
है
मेरो
तन,
अहिले
यहाँ
भएनी
मन
भने
सान्नानी
उतै
छ,
हाम्रो
नेपालमा
हाम्रो
नेपालमा
मन
थिएन,
यहाँ
आउनलाई
मरिमेटी,
धन
कमाउनलाई
के
गर्नु
देशभरी,
बेरोजगारी
थाम्न
सकिएन,
ऋणको
भारी
आमा
मेरी,
तिमी
क्षितिज
पारी
याद
आउँछ
झलझली,
मुटुभरी
बाबा
र
बहिनीलाई,
ठिकै
छ
नि?
सम्झन्छन
होला
नि,
मलाई
पनि
मेरो
तन,
अहिले
यहाँ
भएनी
मन
भने
सान्नानी
उतै
छ,
हाम्रो
नेपालमा
हाम्रो
नेपालमा
माया
मेरी
तिमी,
नरुनु
है
आउने
छु
म,
अलि
पर्खनु
है
जिन्दगीमा
मेरो
तिमी
बाहेक
कोही
छैन,
चित्त
नदुखाउनु
है
सन्चै
छु
म,
पिर
नलिनु
है
समयले
कहाँ
पुर्याई
दियो,
खै?
मेरो
तन,
अहिले
यहाँ
भएनी
मन
भने
सान्नानी
उतै
छ,
हाम्रो
नेपालमा
हाम्रो
नेपालमा
हो-अो,
मेरो
तन,
अहिले
यहाँ
भएनी
मन
भने
सान्नानी
उतै
छ,
हाम्रो
नेपालमा
प्यारो
नेपालमा
Attention! N'hésitez pas à laisser des commentaires.