paroles de chanson Arunai Taryo Ni Barunai Taryo - Om Bikram Bista
                                                अरुणै 
                                                तर्यो 
                                                नि 
                                                वरुणै 
                                                तर्यो
 
                                    
                                
                                                अरुणै 
                                                तर्यो 
                                                नि 
                                                वरुणै 
                                                तर्यो
 
                                    
                                
                                                हे, 
                                                लैलै, 
                                                दूधकोसी 
                                                तर्नै 
                                                छ
 
                                    
                                
                                                छेउ 
                                                काटी 
                                                रुमाल 
                                                च्याट्टै
 
                                    
                                
                                                हे, 
                                                लैलै, 
                                                दूधकोसी 
                                                तर्नु 
                                                छ
 
                                    
                                
                                                छेउ 
                                                काटी 
                                                रुमाल 
                                                च्याट्टै
 
                                    
                                
                                                उँधो 
                                                लाई 
                                                बग्ने 
                                                नि 
                                                सलल 
                                                नदी
 
                                    
                                
                                                उँधो 
                                                लाई 
                                                बग्ने 
                                                नि 
                                                सलल 
                                                नदी
 
                                    
                                
                                                हे, 
                                                लैलै, 
                                                उँभो 
                                                लाई 
                                                फर्कन्न
 
                                    
                                
                                                छेउ 
                                                काटी 
                                                रुमाल 
                                                च्याट्टै
 
                                    
                                
                                                हे, 
                                                लैलै, 
                                                उँभो 
                                                लाई 
                                                फर्कन्न
 
                                    
                                
                                                छेउ 
                                                काटी 
                                                रुमाल 
                                                च्याट्टै
 
                                    
                                
                                                आमाको 
                                                कोखमा 
                                                नि 
                                                बास 
                                                मात्र 
                                                लिइयो
 
                                    
                                
                                                आमाको 
                                                कोखमा 
                                                नि 
                                                बास 
                                                मात्र 
                                                लिइयो
 
                                    
                                
                                                हे, 
                                                लैलै, 
                                                कहाँ 
                                                गई 
                                                मर्नु 
                                                छ?
 
                                    
                                
                                                छेउ 
                                                काटी 
                                                रुमाल 
                                                च्याट्टै
 
                                    
                                
                                                हे, 
                                                लैलै, 
                                                कहाँ 
                                                गई 
                                                मर्नु 
                                                छ?
 
                                    
                                
                                                छेउ 
                                                काटी 
                                                रुमाल 
                                                च्याट्टै
 
                                    
                                
                                                राजाको 
                                                हात्ती 
                                                नि 
                                                फुत्केछ 
                                                राती
 
                                    
                                
                                                राजाको 
                                                हात्ती 
                                                नि 
                                                फुत्केछ 
                                                राती
 
                                    
                                
                                                हे, 
                                                लैलै, 
                                                तरेछ 
                                                बागमती
 
                                    
                                
                                                छेउ 
                                                काटी 
                                                रुमाल 
                                                च्याट्टै
 
                                    
                                
                                                हे, 
                                                लैलै, 
                                                तरेछ 
                                                बागमती
 
                                    
                                
                                                छेउ 
                                                काटी 
                                                रुमाल 
                                                च्याट्टै
 
                                    
                                
                                                बिरानो 
                                                देशमा 
                                                नि 
                                                मै 
                                                मरिजाउँला
 
                                    
                                
                                                बिरानो 
                                                देशमा 
                                                नि 
                                                मै 
                                                मरिजाउँला
 
                                    
                                
                                                हे, 
                                                लैलै, 
                                                को 
                                                देला 
                                                दागबत्ती?
 
                                    
                                
                                                छेउ 
                                                काटी 
                                                रुमाल 
                                                च्याट्टै
 
                                    
                                
                                                हे, 
                                                लैलै, 
                                                को 
                                                देला 
                                                दागबत्ती?
 
                                    
                                
                                                छेउ 
                                                काटी 
                                                रुमाल 
                                                च्याट्टै
 
                                    
                                
                                                हे, 
                                                लैलै, 
                                                को 
                                                देला 
                                                दागबत्ती?
 
                                    
                                
                                                छेउ 
                                                काटी 
                                                रुमाल 
                                                च्याट्टै
 
                                    
                                
                                                हे, 
                                                लैलै, 
                                                को 
                                                देला 
                                                दागबत्ती?
 
                                    
                                
                                                छेउ 
                                                काटी 
                                                रुमाल 
                                                च्याट्टै
 
                                    
                                Attention! N'hésitez pas à laisser des commentaires.