Om Bikram Bista - Chithi Yeota paroles de chanson

paroles de chanson Chithi Yeota - Om Bikram Bista




चिठी एउटा लेखूँ कि फुकाएर धोको?
वर्षौँदेखि सधैँ चाहनाको भोको
वर्षौँदेखि सधैँ चाहनाको भोको, हो, हो-हो, हे, हे, हे
चिठी एउटा लेखूँ कि फुकाएर धोको?
वर्षौँदेखि सधैँ चाहनाको भोको
वर्षौँदेखि सधैँ चाहनाको भोको, हो, हो-हो, हे, हे, हे
गीत बनाई उनको त्यो रूप गाऊँ जस्तो लाग्यो
गाजल बनाई उनको माया लाऊँ जस्तो लाग्यो
हो, गीत बनाई उनको त्यो रूप गाऊँ जस्तो लाग्यो
गाजल बनाई उनको माया लाऊँ जस्तो लाग्यो
प्रीति मीठो लाऊँ कि फुकाएर धोको?
प्रीति मीठो लाऊँ कि फुकाएर धोको?
वर्षौँदेखि सधैँ चाहनाको भोको
वर्षौँदेखि सधैँ चाहनाको भोको, हो, हो-हो, हे, हे, हे
साँझ पख मनको त्यो माझ रुझूँ जस्तो लाग्यो
आँखाभित्र नानी बनी डुबूँ जस्तो लाग्यो
साँझ पख मनको त्यो माझ रुझूँ जस्तो लाग्यो
आँखाभित्र नानी बनी डुबूँ जस्तो लाग्यो
पत्र एउटा लेखूँ कि फुकाएर धोको?
पत्र एउटा लेखूँ कि फुकाएर धोको?
वर्षौँदेखि सधैँ चाहनाको भोको
वर्षौँदेखि सधैँ चाहनाको भोको, हो, हो-हो, हे, हे, हे
चिठी एउटा लेखूँ कि फुकाएर धोको?
वर्षौँदेखि सधैँ चाहनाको भोको
वर्षौँदेखि सधैँ चाहनाको भोको, हो, हो-हो, हे, हे, हे
चिठी एउटा लेखूँ कि फुकाएर धोको?
वर्षौँदेखि सधैँ चाहनाको भोको
वर्षौँदेखि सधैँ चाहनाको भोको



Writer(s): Ramesh Dahal



Attention! N'hésitez pas à laisser des commentaires.