Om Bikram Bista - Gali Deu Vani paroles de chanson

paroles de chanson Gali Deu Vani - Om Bikram Bista



गाली दिऊँ भने यो मन मान्दैन
मौन भई बस्न सक्दिन
गाली दिऊँ भने यो मन मान्दैन
मौन भई बस्न सक्दिन
मेरो यो छटपटीको बदला
कुनै दिन अवश्य पाउनेछौ
कुनै दिन अवश्य रुनेछौ
मलाई रुवाई नहाँस
मलाई जलाई नराख
मायाको नासो आफ्नो सम्झी
मुटु नै मेरो सुम्पेको थिएँ
मायाको नासो आफ्नो सम्झी
मुटु नै मेरो सुम्पेको थिएँ
मसँग धोका, खेलाँची गर्यौ
मसँग धोका, खेलाँची गर्यौ
कुनै दिन अवश्य बुझ्नेछौ
कुनै दिन अवश्य पाउनेछौ
कुनै दिन अवश्य रुनेछौ
मलाई रुवाई नहाँस
मलाई जलाई नराख
यो धर्ती आकाश बीचको सम्बन्ध
त्यो नजान्ने को नै थियो र?
यो धर्ती आकाश बीचको सम्बन्ध
त्यो नजान्ने को नै थियो र?
युगौँको नाता पलमै तोड्यौ
युगौँको नाता पलमै तोड्यौ
कुनै दिन अवश्य टुट्नेछौ
कुनै दिन अवश्य पाउनेछौ
कुनै दिन अवश्य रुनेछौ
मलाई रुवाई नहाँस
मलाई जलाई नराख
गाली दिऊँ भने यो मन मान्दैन
मौन भई बस्न सक्दिन
गाली दिऊँ भने यो मन मान्दैन
मौन भई बस्न सक्दिन
मेरो यो छटपटीको बदला
कुनै दिन अवश्य पाउनेछौ
कुनै दिन अवश्य बुझ्नेछौ
मलाई रुवाई नहाँस
मलाई जलाई नराख



Writer(s): Om Bikram Bista


Om Bikram Bista - Telkasa
Album Telkasa
date de sortie
29-10-1997



Attention! N'hésitez pas à laisser des commentaires.