Om Bikram Bista - Sapanima paroles de chanson

paroles de chanson Sapanima - Om Bikram Bista



सपनीमा तिमी सधैँ लुकामारी खेलिरहन्छ्यौ
अँगालोमा तिमी सधैँ बाँधी मलाई हेरिरहन्छ्यौ
निन्द्रामा हाँसिरहन्छु
तिमीसँग बात मारिरहन्छु
बिउँझिँदा एकलै पाउँछु
I miss you
Hey, I miss you
I miss you
बिहानीको किरणसँगै तिम्रो बाटो कुरिरहन्छु
तिमी आउने दोबाटोमा सधैँभरि हेरिरहन्छु
जब मेरो सामु पर्छ्यौ
तिमी कहिल्यै हेर्दैहेर्दिनौ
Hey, I miss you
I miss you
Hey, I miss you
प्यासको पानामा तिम्रो तस्वीर कोरिरहन्छु
हरेक पल, जहीँतहीँ तिम्रो आभास पाइरहन्छु
आशा बोकी उभिरहन्छु
बोल्न खोज्छु, बोल्दैबोल्दिनौ
Hey, I need you
Hey, I need you
I need you
सपनीमा तिमी सधैँ लुकामारी खेलिरहन्छ्यौ
अँगालोमा तिमी सधैँ बाँधी मलाई हेरिरहन्छ्यौ
निन्द्रामा हाँसिरहन्छु
तिमीसँग बात मारिरहन्छु
बिउँझिँदा एकलै पाउँछु
I miss you
Hey, I miss you
Hey, I miss you



Writer(s): Om Bikram Bista


Om Bikram Bista - Telkasa
Album Telkasa
date de sortie
29-10-1997



Attention! N'hésitez pas à laisser des commentaires.