paroles de chanson Fauji - Prasnasunya
जादैछु
टाढा
रणभूमिमा
फर्केर
आउछु
कि
आउदिन
म?
आँशु
थामेर
हाँसिदेउन
हाँसेको
हेर्न
फेरि
पाउदिन
म
विदाईमा
आज
गाह्रो
भएछु
मैदानमा
पनि
भएको
थिईन
सम्झना
तिम्रो
न्यानो
मायामा
तातो
गोली
आज
चिसो
किन?
मोति
बनि
पर्खाईमा
अब
नझर
आउनेछु
म
तिम्रो
लागि
रेलमा
सरर
तर
फर्कन्छु
कि
फर्कदिन
आशा
नगर
निदाएर
आएछु
भने
छेउको
बगर
घर
1 Aama
2 Fauji
3 Blacktown Ko Factory
4 Feri
5 Ranga Bina Ko Indreni
6 Churaa - Acoustic
7 Churaa
8 Baaje - Acoustic
9 Baaje
10 Sawan Ko Jhari
Attention! N'hésitez pas à laisser des commentaires.