paroles de chanson Jindagi Ko Daud Ma - Satya Raj Acharya
जिन्दगीको
दौडमा
भागिरहेँ
जिन्दगीको
दौडमा
भागिरहेँ
यात्रामा
कति
बास
मागिरहेँ
जिन्दगीको
दौडमा
भागिरहेँ
भोलि
कहिले,
भोलि
कहिले
हुने
होला
भन्दै
भोलि
कहिले
हुने
होला
भन्दै
भोलि
कहिले
हुने
होला
भन्दै
रातैभरि
त्यसै
जागिरहेँ
रातैभरि
त्यसै
जागिरहेँ
यात्रामा
कति
बास
मागिरहेँ
जिन्दगीको
दौडमा
भागिरहेँ,
भागिरहेँ
दायाँबायाँ,
दायाँबायाँ,
अन्त
कतै
नहेरी
दायाँबायाँ,
अन्त
कतै
नहेरी
दायाँबायाँ,
अन्त
कतै
नहेरी
लक्ष्यमा
निशाना
दागिरहेँ
लक्ष्यमा
निशाना
दागिरहेँ
यात्रामा
कति
बास
मागिरहेँ
जिन्दगीको
दौडमा
भागिरहेँ,
भागिरहेँ
यात्रै
रैछ,
यात्रै
रैछ
जिन्दगी
यो
सोच्दै
यात्रै
रैछ
जिन्दगी
यो
सोच्दै
यात्रै
रैछ
जिन्दगी
यो
सोच्दै
गन्तव्यमा
पुग्न
लागिरहेँ
गन्तव्यमा
पुग्न
लागिरहेँ
यात्रामा
कति
बास
मागिरहेँ
जिन्दगीको
दौडमा
भागिरहेँ,
भागिरहेँ
Attention! N'hésitez pas à laisser des commentaires.