paroles de chanson




ओए, VTEN के छ, यार? चुरोट लेन
छैन यार भखर सकिरा छ, मुला
हया, ल्याङ नगर तँ सँग हुन्छ—छैन के
आफू ठुटो खाएर बसिराछ
जा उता ठुटा बाल, जा कती हल्ला गरिरा
बिहान पिनी चुरोट, बेल्का पनि चुरोट
बाटो हिँड्दा चुरोट, चुरोटै-चुरोट
तँलाई पनि दिउला नगर् धेरै चिन्ता
ला, दश रुपैयाँ pilot लिएर आइजे तिनटा
बिहान पिनी चुरोट, बेल्का पनि चुरोट
बाटो हिँड्दा चुरोट, चुरोटै-चुरोट
तँलाई पनि दिउला नगर् धेरै चिन्ता
ला, दश रुपैयाँ pilot लिएर आइजे तिनटा
बच्चा देखि बुढो सबले तान्छ चुरोट
मैले पनि खान्छु त्यसैले गर्दैछु कुरो
खल्तीमा दो नभाको बेला सल्काउ छु थुटो
लुकी-लुकी तान्छु बाउले देख्यो भने धुट्टो
भात खाए पछि पनि चाहिने
चिया खाने बेलामा नि चाहिने
झन साथीभाइ भेट्दा फोकटमा पाइने
त्यो फोकटमा पाको चुरोट मज्जाले खाइदे
फुसुसुसु धुवा, गोलोगोलो धुवा
मलाई पनि चुरोट पास गर्न, मुला
परबाट को आइराछ, हेर उहाँ
ओए, भाग मुला भाग यतै आयो तिरो बुवा
हेर्न बाउ देखि डराएर थरर कामिरा त्यहाँ हेर् तेरो बाउलाई
खोइ, खोइ काँ नेर?
यसको बाउले चुरोट झिक्यो fire पनि हानदिरा
ला, मुला, यसको बाउले पनि चुरोट तानदिरा
बिहान पिनी चुरोट, बेल्का पनि चुरोट
बाटो हिँड्दा चुरोट, चुरोटै-चुरोट
तँलाई पनि दिउला नगर् धेरै चिन्ता
ला, दश रुपैयाँ pilot लिएर आइजे तिनटा
बिहान पिनी चुरोट, बेल्का पनि चुरोट
बाटो हिँड्दा चुरोट, चुरोटै-चुरोट
तँलाई पनि दिउला नगर् धेरै चिन्ता
ला, दश रुपैयाँ pilot लिएर आइजे तिनटा
Police पनि चुरोटे, driver पनि चुरोटे
पयो भने छोडिन्दैन बच्चा देखि बुढोले
आधा रातमा उठिएको चुरोट तान्नलाई
Ready थिएँ चुरोट fire हान्नलाई
तर कस्को फेर आयो एक्कासी सररर
डर लाग्न थाल्यो मेरो जिउ काम्यो थररर
रातको बेला परे cops को फेला
भन्यो, "गजडी, खाते, तँ कस्तो केटा?"
होइन, होइन सर चुरोट खान आको
खाइसके मैले घर तिर जन लाको
भन्दा भन्दै डन्ठेले हात हाल्यो मेरो खल्तीमा
आढा रातमा चुरोट खान उठ्नु नै गल्ती भा
मर्ने गरी थर्कायो, गला मेरो चड्कीयो
मेरो पैसा नि लुत्यो चाक दुई-तिन लठ्ठी पड्कीयो
चुरोट खाने बेला डन्ठे काहाँ बाट आइदियो?
बाउको एउता pilot पनि खोसेर खाइदियो
बिहान पिनी चुरोट, बेल्का पनि चुरोट
बाटो हिँड्दा चुरोट, चुरोटै-चुरोट
तँलाई पनि दिउला नगर् धेरै चिन्ता
ला, दश रुपैयाँ pilot लिएर आइजे तिनटा
बिहान पिनी चुरोट, बेल्का पनि चुरोट
बाटो हिँड्दा चुरोट, चुरोटै-चुरोट
तँलाई पनि दिउला नगर् धेरै चिन्ता
ला, दश रुपैयाँ pilot लिएर आइजे तिनटा
हाहा, ल, अ, यो चाहिँ अब चुरोट खानेहरू सबैलाई नरिसाउनु हल्का मेरो तर्फबाट तुच्च
बेलाबेला ह्या सही हो, हाहाहा




VTEN feat. Bluesss - Time And Space
Album Time And Space
date de sortie
25-01-2019



Attention! N'hésitez pas à laisser des commentaires.
Chargement
Chargement