Текст песни




जल्न मात्र यो भित्ताको चित्र सधै याद आउँछ
हाम्रो यो दुरिको तड्पाइमा तिमी मलाइ नसम्झ
उर्वसिला
ढुकढुकी मेरो बढिरहन्छ तिम्रो सम्झनामा माया
सारा यादहरु ह'रेक मुस्कान तिमिले दियौ, तिमिनै राख
अरु बद्लिन्छन, बद्लिन्न
सधै तिम्रो नाउ पुकार्छु
तिमिलाइ पर्खिन्छु
यो सानो संसारमा तिमी मेरो नजिक छैनौ, सहाराहिन बनायौ
मलाइ बुझायौ बिछोडको घाउ के हो भनी आज
अरु बद्लिन्छन, बद्लिन्न
सधै तिम्रो नाउ पुकार्छु
तिमिलाइ पर्खिन्छु
तिमिलाइ पर्खिन्छु
तिमिलाइ पर्खिन्छु
तिमिलाइ पर्खिन्छु
पर्खिन्छु ती दिनहरु जनम जनम भरी
तिमिलाइ पर्खिन्छु



Авторы: Naren Limbu


Aastha - Aatma
Альбом Aatma
дата релиза
25-01-2016




Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка