Ani Choying Drolma - Hiun Ka Chuchura текст песни

Текст песни Hiun Ka Chuchura - Ani Choying Drolma




हिउँका चुचुरा चुचुरा आमा
लहरा पहरा छहरा आमा
जलप लगाई लालीको
झललल आह लाग्यो घाम
झललल आह लाग्यो घाम
साझ गए पछि आउछ रात
रात गए पछि हुन्छ बिहान
साझ गए पछि आउछ रात
रात गए पछि हुन्छ बिहान
आउँछ जुन त्यो जान्छ पनि
दुख भनी किन रुन्छौ प्राण
जलप लगाई लालीको
झललल हेरन लाग्यो घाम
झललल आह लाग्यो घाम
फुल सुगन्ध छरेर फुल्यो
चरा उड्यो सुन चीरबिर गान
फुल सुगन्ध छरेर फुल्यो
चरा उड्यो सुन चीरबिर गान
प्राण तिमी पनि जहाँ गन लौ
मिर मिर मिर मिर छर मुस्कान
जलप लगाई लालीको
झललल हेरन लाग्यो घाम
झललल आह लाग्यो घाम
हिउँका चुचुरा चुचुरा आमा
लहरा पहरा छहरा आमा
जलप लगाई लालीको
झललल आह लाग्यो घाम
झललल आह लाग्यो घाम
झललल आह लाग्यो घाम
झललल आह लाग्यो घाम
ला, ला, ला, लाला
ला, ला, ला, लाला



Авторы: Durgalal Shrestha



Внимание! Не стесняйтесь оставлять отзывы.