Ani Choying Drolma - Jiuna Ta текст песни

Текст песни Jiuna Ta - Ani Choying Drolma




जिउन जसरि पनि जिएकै हेर
मान्छे जिउछु जिउछु मान्छेनै भएर
दरिलो विश्वासले भोलि को आस गरेर
जिउछु हिजो हैन आजकै सास फेरेर
सास फेरेर, सास फेरेर
सास फेरेर, सास फेरेर
के नगरौ यो भएन
यो भएन भन्ने कुरा
जत्तिकै होस् परिस्तिती
मेरो निम्ति खोप्ने छुरा
के नगरौ यो भएन
त्यो भएन भन्ने कुरा
जत्तिकै होस् परिस्तिती
मेरो निम्ति खोप्ने छुरा
बोलाऊछु बसन्तलाई
शीसीर मा उभिएर
जिउछु हिजो हैन आजकै सास फेरेर
सास फेरेर, सास फेरेर
सास फेरेर, सास फेरेर
सम्हार जत्तिकै होस् संसार मर्दैन
मान्छु मूल कुरा सृष्टि रोकिदैन
सम्हार जत्तिकै होस् संसार मर्दैन
मान्छु मूल कुरा सृष्टि रोकिदैन
अन्धकारमा जिउछु
सुर्यको आँखा लिएर
जिउछु हिजो हैन आजकै सास फेरेर
सास फेरेर, सास फेरेर
सास फेरेर, सास फेरेर
जिउन जसरि पनि जिएकै हेर
मान्छे जिउछु जिउछु मान्छेनै भएर
दरिलो विश्वासले भोलि को आस गरेर
जिउछु हिजो हैन आजकै सास फेरेर
सास फेरेर, सास फेरेर
सास फेरेर, सास फेरेर



Авторы: Durgalal Shrestha



Внимание! Не стесняйтесь оставлять отзывы.