Текст песни Udash Mero Jeevan - Aruna Lama
                                                उदास 
                                                मेरो 
                                                जिवन 
                                                कथा 
                                                कसैलाई 
                                                भनिन
 
                                    
                                
                                                यो 
                                                जन्मभरी 
                                                सहेको 
                                                व्यथा, 
                                                त्यो 
                                                पनि 
                                                भनिन
 
                                    
                                
                                                उदास 
                                                मेरो 
                                                जिवन 
                                                कथा 
                                                कसैलाई 
                                                भनिन
 
                                    
                                
                                                यो 
                                                जन्मभरी 
                                                सहेको 
                                                व्यथा, 
                                                त्यो 
                                                पनि 
                                                भनिन
 
                                    
                                
                                                वेदना 
                                                मेरो 
                                                झन् 
                                                शुन्य 
                                                केवल 
                                                पहरा 
                                                सुसाई
 
                                    
                                
                                                वेदना 
                                                मेरो 
                                                झन् 
                                                शुन्य 
                                                केवल 
                                                पहरा 
                                                सुसाई
 
                                    
                                
                                                साहारा 
                                                बिना 
                                                जिन्दगी 
                                                देख्नेछन् 
                                                जुन 
                                                विझाई
 
                                    
                                
                                                जिवनदर 
                                                साँघुरिगयो, 
                                                परन्तु 
                                                को 
                                                देख्छ
 
                                    
                                
                                                आफन्तलाई 
                                                सम्झना 
                                                रहे, 
                                                परन्तु 
                                                जो 
                                                देख्छ
 
                                    
                                
                                                उदास 
                                                मेरो 
                                                जिवन 
                                                कथा
 
                                    
                                
                                                कपुर 
                                                जस्तो 
                                                जिवन 
                                                दिन-दिन 
                                                उड्दछ 
                                                अनन्त
 
                                    
                                
                                                कपुर 
                                                जस्तो 
                                                जिवन 
                                                दिन-दिन 
                                                उड्दछ 
                                                अनन्त
 
                                    
                                
                                                औँशीको 
                                                रात 
                                                विपतको 
                                                खेल 
                                                खेल्दछ 
                                                बसन्त
 
                                    
                                
                                                विरही 
                                                वनमा 
                                                भौँतारि 
                                                खेल्छु, 
                                                खोजेर 
                                                सृजना
 
                                    
                                
                                                निराश 
                                                मेरो 
                                                जिन्दगी 
                                                देख्छु, 
                                                के 
                                                मेट्छु 
                                                तिर्सना
 
                                    
                                
                                                उदास 
                                                मेरो 
                                                जिवन 
                                                कथा 
                                                कसैलाई 
                                                भनिन
 
                                    
                                
                                                यो 
                                                जन्मभरी 
                                                सहेको 
                                                व्यथा, 
                                                त्यो 
                                                पनि 
                                                भनिन
 
                                    
                                
                                                उदास 
                                                मेरो 
                                                जिवन 
                                                कथा
 
                                    
                                Внимание! Не стесняйтесь оставлять отзывы.
                 
             
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                        