Aruna Lama - Sabaile Bhanthe текст песни

Текст песни Sabaile Bhanthe - Aruna Lama




सबैले भन्थे मायालु फूल भई आँखमा फूल्छु
कर्मैले हजुर आँशुमा फूले
कर्मैले हजुर आँशुमा फूले
आफै भन्थे जिन्दगी आफ्नै हातले लेख्छु
कुन मनले हजुर गितमा भुँले
कुन मनले हजुर गीतमा भुँले
सुन्दछु मेरो यही धर्ती भित्र आफ्नै रागत
पाउँदिन तर कोही पनि आफ्नो बेग्लै जगत
देख्नेले भन्थे उडेर एकदिन आकाश छुन्छु
कुन दिनले हजुर उड्न नै भुलेँ
कुन दिनले हजुर उड्न नै भुलेँ
घर मेरो, वन मेरो, यै मनले एक्लो
मुहार मेरो सबैको जस्तो आँशुले बेग्लो
लहरले भन्थ्यो बगेर एकदिन सागर पुग्छु
दिनले हजुर खोला मै सुके
दिनले हजुर खोला मै सुके



Авторы: Ambar Gurung


Внимание! Не стесняйтесь оставлять отзывы.