Текст песни




जिन्दगी नै टुटेपछि जोड्नुपर्ने छैन केही
टुटेको यो जिन्दगीमा रम्नुपर्ने छैन केही
टुटेको यो जिन्दगीमा रम्नुपर्ने छैन केही
टुटेको यो जिन्दगीमा रम्नुपर्ने छैन केही
जिन्दगी नै टुटेपछि जोड्नुपर्ने छैन केही
निराशामा बाँच्नुपर्ने (बाँच्नुपर्ने) आफूसँग सधैँ हारी (सधैँ हारी)
निराशामा बाँच्नुपर्ने आफूसँग सधैँ हारी
पाउनु पनि छैन केही, किन बोक्ने मनमा भारी?
पाउनु पनि छैन केही, किन बोक्ने मनमा भारी?
भरोसाहरू मरेपछि कुर्नुपर्ने छैन केही
रेटिएको जिन्दगीमा जिउनुपर्ने छैन केही
रेटिएको जिन्दगीमा जिउनुपर्ने छैन केही
जिन्दगी नै टुटेपछि जोड्नुपर्ने छैन केही
सारा जीवन कमाएको (कमाएको) छोडी जानुपर्छ बाँकी (बाँकी)
सारा जीवन कमाएको छोडी जानुपर्छ बाँकी
कसले के पायो यहाँ देवीदेउतालाई भाकी?
कसले के पायो यहाँ देवीदेउतालाई भाकी?
साथहरू छुटेपछि खोज्नुपर्ने छैन केही
जिन्दगी नै रित्तिएपछि भर्नुपर्ने छैन केही
जिन्दगी नै रित्तिएपछि भर्नुपर्ने छैन केही
जिन्दगी नै टुटेपछि जोड्नुपर्ने छैन केही





Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка