Deep Shrestha - Sambandha Ko текст песни

Текст песни Sambandha Ko - Deep Shrestha

सम्बन्धको अर्थ बुझ्न प्रयास मैले गरिन कि?

आफू हिँड्ने बाटो मोडी, आफू हिँड्ने बाटो मोडी
उनकै बाटो हिँडिन कि? हो, उनकै बाटो हिँडिन कि?

किन-किन उनको माया पाउन मैले सकिन
चाहेर पनि उनको मन जित्न कहिल्यै सकिन
किन-किन उनको माया पाउन मैले सकिन
चाहेर पनि उनको मन जित्न कहिल्यै सकिन
उनलाई रिझाउन मैले आफ्नै खुसी बाँडिन कि?
आफू हिँड्ने बाटो मोडी, आफू हिँड्ने बाटो मोडी
उनकै बाटो हिँडिन कि? हो, उनकै बाटो हिँडिन कि?
सम्बन्धको अर्थ बुझ्न प्रयास मैले गरिन कि?
सम्झनाका थोरै कुरा भए पो भुलिदिनु
एक छिनको चिनाजानी भए पो बिर्सिदिनु
सम्झनाका थोरै कुरा भए पो भुलिदिनु
एक छिनको चिनाजानी भए पो बिर्सिदिनु
यस्तै कुराहरू कति मनमा सधैँ सोचिन कि?
आफू हिँड्ने बाटो मोडी, आफू हिँड्ने बाटो मोडी
उनकै बाटो हिँडिन कि? हो, उनकै बाटो हिँडिन कि?
सम्बन्धको अर्थ बुझ्न प्रयास मैले गरिन कि?

Внимание! Не стесняйтесь оставлять отзывы.