Gopal Yonjan - Deshle Ragat Mage текст песни

Текст песни Deshle Ragat Mage - Gopal Yonjan




देशले रगत मागे, मलाई बली चढाऊ
रुँदिनन् मेरी आमा, नेपालीकी छोरी
रुँदिनन् मेरी आमा, नेपालीकी छोरी
देशले रगत मागे
बुढेसकालका लठ्ठी देश यज्ञभित्र होमी
मेरी बुढीआमा गोठमै हाँसीखुशी देखिन्छिन्
बुढेसकालका लठ्ठी देश यज्ञभित्र होमी
मेरी बुढीआमा गोठमै हाँसीखुशी देखिन्छिन्
ती काँगडाका सन्तान अझै मरेका छैनन्
तर चियाबारी बासघारी कुरिरहेका हुन्छन
पाउँदिन केही पनि रगत स्तनको साटो
आउदैन माग्न उसलाई नेपालीकी छोरी
आउदैन माग्न उसलाई नेपालीकी छोरी
देशले रगत मागे
यमराजको शिर छिनाउने सारा पृथ्वीका सन्तान
बघिनीको दूध हैन त्यो नेपालीको स्तन
यमराजको शिर छिनाउने सारा पृथ्वीका सन्तान
बघिनीको दूध हैन त्यो नेपालीको स्तन
सक्दिनँ बाँच्न निर्धा भएर एकछिन्
बरु शहीद भएर वीरकै मृत्यु मर्छु
हामी वीर बनेर मर्छौ, गोली सहन्छे
माग्दिनन् सुनका अक्षर, नेपालकी छोरी
माग्दिनन् सुनका अक्षर, नेपालकी छोरी
देशले रगत मागे, मलाई बली चढाऊ
रुँदिनन् मेरी आमा, नेपालीकी छोरी
रुँदिनन् मेरी आमा, नेपालीकी छोरी
देशले रगत मागे



Авторы: Gopal Yonjan


Внимание! Не стесняйтесь оставлять отзывы.