Текст песни

चिसो चिसो हावामा, त्येसै मन बरालिन्छ
के भो आँधि रातमा, यो मन तिमिलाई नै खोज्दछ
चिसो चिसो हावामा, त्येसै मन बरालिन्छ
(उकालीको दोबाटो, पाइला तिम्रैतिर लम्कन्छ)
(उकालीको दोबाटो, पाइला तिम्रैतिर लम्कन्छ)
(झ्यालबाट हेरेको)
(झ्यालबाट हेरेको)
झझल्को आँउदछ
के भो आँधि रातमा, यो मन तिमिलाई नै खोज्दछ
चिसो चिसो हावामा, त्येसै मन बरालिन्छ
(लुकीचोरी खोलेको, देउरालीमा पाखामा)
(लुकीचोरी खोलेको, देउरालीमा पाखामा)
(डाँडामा बसी कुरेको)
(डाँडामा बसी कुरेको)
झझल्को आँउदछ
के भो आँधि रातमा, यो मन तिमिलाई नै खोज्दछ
(चिसो चिसो हावामा, त्येसै मन बरालिन्छ)
(चिसो चिसो हावामा, त्येसै मन बरालिन्छ)

Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка