Текст песни




सम्झना तिम्रो, साथमा
तिमी नै तिमी छौ, मनमा
सम्झना तिम्रो, साथमा
तिमी नै तिमी छौ, मनमा
मेरो हृदयमा तिमी, तिमी नै छौ
मेरो आँखाहरूमा सधैँ तिमी हुन्छौ
बिताउँछु पलहरू, तिम्रो यादमा
बिताउँछु पलहरू, तिम्रो यादमा
सम्झना तिम्रो, साथमा
तिमी नै तिमी छौ, मनमा
वेदनामा नडुब्नु है, बिछोडलाई सम्झिएर
बिताऊ यी दिनहरूलाई मिलनलाई पर्खिएर
हुने नै छ, चाँडै मिलन
हुने नै छ, चाँडै मिलन
सम्झना तिम्रो, साथमा
तिमी नै तिमी छौ, मनमा
हामी टाढा-टाढा भएनि
साथै छ, याद मीठो
फेरि सँगै बिताउनु
लामो यात्रा जिन्दगीको
केही पलको हो, यो बिछोड
केही पलको हो, यो बिछोड
सम्झना तिम्रो, साथमा
तिमी नै तिमी छौ, मनमा
मेरो हृदयमा तिमी, तिमी नै छौ
मेरो आँखाहरूमा सधैँ तिमी हुन्छौ
बिताउँछु पलहरू, तिम्रो यादमा
बिताउँछु पलहरू, तिम्रो यादमा
सम्झना तिम्रो, साथमा
तिमी नै तिमी छौ, मनमा
तिमी नै तिमी छौ, मनमा
तिमी नै तिमी छौ, मनमा
तिमी नै तिमी छौ, मनमा
तिमी नै तिमी छौ, मनमा



Авторы: 3 Brothers



Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка