Hari - Samjhana - перевод текста песни на английский

Samjhana - Hariперевод на английский




Samjhana
Memories
सम्झना तिम्रो, साथमा
I memory of you, with you
तिमी नै तिमी छौ, मनमा
You are you, in my mind
सम्झना तिम्रो, साथमा
I memory of you, with you
तिमी नै तिमी छौ, मनमा
You are you, in my mind
मेरो हृदयमा तिमी, तिमी नै छौ
In my heart you are, you are the only one
मेरो आँखाहरूमा सधैँ तिमी हुन्छौ
In my eyes you are always there
बिताउँछु पलहरू, तिम्रो यादमा
I spend moments, in your memory
बिताउँछु पलहरू, तिम्रो यादमा
I spend moments, in your memory
सम्झना तिम्रो, साथमा
I memory of you, with you
तिमी नै तिमी छौ, मनमा
You are you, in my mind
वेदनामा नडुब्नु है, बिछोडलाई सम्झिएर
Don't drown in pain, remembering the separation
बिताऊ यी दिनहरूलाई मिलनलाई पर्खिएर
Spend these days, waiting for the reunion
हुने नै छ, चाँडै मिलन
There will be, a reunion soon
हुने नै छ, चाँडै मिलन
There will be, a reunion soon
सम्झना तिम्रो, साथमा
I memory of you, with you
तिमी नै तिमी छौ, मनमा
You are you, in my mind
हामी टाढा-टाढा भएनि
We are not so far away
साथै छ, याद मीठो
Together, is a sweet memory
फेरि सँगै बिताउनु
We have to spend it together again
लामो यात्रा जिन्दगीको
The long journey of life
केही पलको हो, यो बिछोड
This separation is for a moment
केही पलको हो, यो बिछोड
This separation is for a moment
सम्झना तिम्रो, साथमा
I memory of you, with you
तिमी नै तिमी छौ, मनमा
You are you, in my mind
मेरो हृदयमा तिमी, तिमी नै छौ
In my heart you are, you are the only one
मेरो आँखाहरूमा सधैँ तिमी हुन्छौ
In my eyes you are always there
बिताउँछु पलहरू, तिम्रो यादमा
I spend moments, in your memory
बिताउँछु पलहरू, तिम्रो यादमा
I spend moments, in your memory
सम्झना तिम्रो, साथमा
I memory of you, with you
तिमी नै तिमी छौ, मनमा
You are you, in my mind
तिमी नै तिमी छौ, मनमा
You are you, in my mind
तिमी नै तिमी छौ, मनमा
You are you, in my mind
तिमी नै तिमी छौ, मनमा
You are you, in my mind
तिमी नै तिमी छौ, मनमा
You are you, in my mind





Авторы: 3 Brothers


Внимание! Не стесняйтесь оставлять отзывы.