Текст песни




हिजोआज तिम्रप्रेमेरो कुराकानी हुँदै
भोलीपर्सी मायाप्रिती बस्ने हो कि कतै
अहिलेलाई राखिरहेछु सम्हालेर मुटु
तर भोली कतै तिमीले चोरीलाने हो की
भनमात्रै तिमीलाई के चाहिन्छ दिन्छु सबै
तर
छियाछिया मुटु मेरो नगरिदिनु है
तिमीलाई नै कुर्दाकुर्दै बित्ला है यो जिन्दगी
त्यसैले आउन माया छिटो
कहिले काहीँ मध्य रातमा तिम्रो यादले मलाई
उठाइदिन्छ फेरी सुत्नै नसकिने गरी
माया केहो थाहा थियो जस्तो लाग्थ्यो पहिले
यसरीनै कोसैलाई खोजे थिएन कहिले
भनमात्रै तिमीलाई के चाहिन्छ दिन्छु सबै
तर छियाछिया मुटु मेरो नगरिदिनु है
तिमीलाई नै कुर्दाकुर्दै बित्ला है यो जिन्दगी
मुटुनै थाम्न नसक्ने त्यस्तो माया कान्छी नगरन है
मुटुनै थाम्न नसक्ने त्यस्तो माया कान्छी नगरन है



Авторы: Reveha Artem Anatolevich



Внимание! Не стесняйтесь оставлять отзывы.
Загрузка
Загрузка