Текст песни Timi Nai Hau - Mantra
जब
आउछु
तिम्रो
सामु
बिर्सन्छु
अतीत
लाई
संसार
त्यही
नै
हो
प्रिय,
मेरो
यो
मन
पनि
तर
लाग्छ
फेरि
किन
आज
संसार
रंगिन
कि
आखाको
हो
यो
सपना,
कि
हो
साचो
यो
विपना?
कि
तिमी
नै
हौ
चाहना
मेरो,
जिउने
बहाना
मेरो?
कि
तिमी
नै
हौ
संगीत
मेरो,
कि
तिमी
नै
हौ
भनिदेउ?
जब
हात
तिम्रो
समाउछु
बिर्सन्छु
रोदन
लाई
संसार
त्यही
नै
हो
प्रिय,
मेरो
नयन
पनि
तर
भिज्दैन
किन
आज
यो
परेली?
कि
हो
भ्रम
माया
मेरो,
कि
हो
साचो
भावना?
कि
तिमी
नै
हौ
चाहना
मेरो,
जिउने
बहाना
मेरो?
कि
तिमी
नै
हौ
संगीत
मेरो,
कि
तिमी
नै
हौ
भनिदेउ?
तिमिलाई
नै
सुम्पे
जीवन
यो
मेरो
तिमिलाई
नै
ठाने
जीवनसाथी
मेरो,
मेरि
मायालु
तिमिलाई
नै
सुम्पे
जीवन
यो
मेरो
तिमिलाई
नै
ठाने
जीवनसाथी
माया(हा
हा)
कि
तिमी
नै
हौ
चाहना
मेरो,
जिउने
बहाना
मेरो?
कि
तिमी
नै
हौ
संगीत
मेरो,
कि
तिमी
नै
हौ
भनिदेउ?

1 X Generation
2 Sadhai Sadhai
3 Sanskriti
4 Sakehhu Ke
5 Jiwan Hamro
6 Aakash
7 Bajeko Palo
8 Timi Nai Hau
Внимание! Не стесняйтесь оставлять отзывы.