Om Bikram Bista - Yo Maan Ko Khel Ho текст песни

Текст песни Yo Maan Ko Khel Ho - Om Bikram Bista




यो मनको हो तिर्खाको भेल हो
यो मनको हो तिर्खाको भेल हो
होइन, होइन, यो खालि दुई धड्कनको मेल हो
होइन, होइन, यो खालि दुई धड्कनको मेल हो
दुई धड्कनको मेल हो
शून्य साँझको एक्लो रातमा तिम्रै छाया खोजी हिँड्छु
कहिलेकाहीँ ठेस लागे तिम्रै काखमा रोइदिन्छु, रोइदिन्छु
रुँदारुँदै आँसु सुक्छ, कताकता रिस उठ्छ
गाली गर्छु भनी खोज्दा तिम्रो तस्वीर मुस्काइदिन्छ
तिम्रो तस्वीर मुस्काइदिन्छ
तिम्रो तस्वीर मुस्काइदिन्छ
होइन, होइन, यो खालि दुई धड्कनको मेल हो
होइन, होइन, यो खालि दुई धड्कनको मेल हो
छटपटी यो ढुकढुकीको नजर सामु आइदिन्छ
कहिलेकाहीँ सम्झनाको मीठोमीठो याद आउँछ, याद आउँछ
भैगोभैगो, नछोऊ मलाई, डर लाग्छ, भागी जान्छु
भाग्न खोज्दा कताकता, केके सम्झी अडिदिन्छु
केके सम्झी अडिदिन्छु
केके सम्झी अडिदिन्छु
होइन, होइन, यो खालि दुई धड्कनको मेल हो
होइन, होइन, यो खालि दुई धड्कनको मेल हो
दुई धड्कनको मेल हो
दुई धड्कनको मेल हो



Авторы: Siman Kharel, Subarna Limbu



Внимание! Не стесняйтесь оставлять отзывы.