Om Bikram Bista - Yo kasto Adhuro текст песни

Текст песни Yo kasto Adhuro - Om Bikram Bista




यो कस्तो अधूरो मेरो प्रेमको कथा?
ओठमा हाँसो छन् तर मनमा छन् व्यथा
आज कहाँ जाँदै छु, केही छैन पता, केही छैन थाहा
ओठमा हाँसो छन् तर मनमा छन् व्यथा
खुसीको सौगात तिमीलाई छोडेर जाँदै छु
चाहिँदैन तिम्रो साथ मलाई, आफ्नै बाटो लाग्दछु
आफ्नै चितालाई आफैले दागबत्ती बालेको छु
आज कहाँ जाँदै छु, केही छैन पता, केही छैन थाहा
ओठमा हाँसो छन् तर मनमा छन् व्यथा
जीवनको कुनै पलहरूमा अकस्मात् तिमीलाई भेटे
आँखा चिम्लिलिने वचन तिमीलाई मेरो, सत्य
आफ्नै इच्छालाई आफैले लुकाई हाँसेको छु
आज कहाँ जाँदै छु, केही छैन पता, केही छैन थाहा
ओठमा हाँसो छन् तर मनमा छन् व्यथा
यो कस्तो अधूरो मेरो प्रेमको कथा?
ओठमा हाँसो छन् तर मनमा छन् व्यथा
मनमा छन् व्यथा
मनमा छन् व्यथा
मनमा छन् व्यथा



Авторы: Om Bikram Bista



Внимание! Не стесняйтесь оставлять отзывы.