Prakash Shrestha - Saphal Timro текст песни

Текст песни Saphal Timro - Prakash Shrestha




सफल तिम्रो
त्यो जिन्दगीलाई
सफल तिम्रो त्यो जिन्दगीलाई
सफल तिम्रो त्यो जिन्दगीलाई
यो दुखीको बधाई
यो दुखीको बधाई
परिवर्तन भयौ, के कारण तिमी
परिवर्तन भयौ, के कारण तिमी
यहि नै मेरो सोधाई
यहि नै मेरो सोधाई
सफल तिम्रो त्यो जिन्दगीलाई
अधिकार मेरो केहि छैन अब
ढुकढुकी तिम्रो, फेरी सुन्य
अधिकार मेरो केहि छैन अब
ढुकढुकी तिम्रो, फेरी सुन्य
ब्यबारिश लाश भए
ब्यबारिश लाश भए
कोहि छैन मलाइ, आफ्नो भन्ने
सफल तिम्रो त्यो जिन्दगीलाई
उपहार मेरो,
सिन्दूर तिमीलाई
पराई हातले दिनेछ
उपहार मेरो, सिन्दूर तिमीलाई
पराई हातले दिनेछ
सजियौ तिमी पोतेहरुले
सजियौ तिमी पोतेहरुले
मेरो जीवनको माला, चिनेछ
सफल तिम्रो त्यो जिन्दगीलाई
सफल तिम्रो त्यो जिन्दगीलाई
यो दुखीको बधाई
यो दुखीको बधाई
परिवर्तन भयौ, के कारण तिमी?
परिवर्तन भयौ, के कारण तिमी?
यहि नै मेरो सोधाई



Авторы: Shambhujeet Baskota



Внимание! Не стесняйтесь оставлять отзывы.