Текст песни Parkhi Basen - Narayan Gopal
पर्खिबसे
आउला
भनी
मेरो
उठ्ने
पालो
मेरो
उठ्ने
पालो
कुर्दाकुर्दै
जिन्दगी
नै
भैेगएछ
कालो
कालो
भैेगएछ
कालो
मेरो
उठ्ने
पालो
वरिपरि
अध्यारो
छ
आँखा
खोली
हेर्दा
अध्यारो
नै
देखिन्छ
नि
आँखा
चिम्ली
हेर्दा
वरिपरि
अध्यारो
छ
आँखा
खोली
हेर्दा
अध्यारो
नै
देखिन्छ
नि
आँखा
चिम्ली
हेर्दा
आफ्नै
छाँया
आफैसंग
भागी
हिड्न
थाल्यो
भागी
हिड्न
थाल्यो
आफ्नै
माया
आफैलाई
बोझ
लाग्न
थाल्यो
थाल्यो
बोझ
लाग्न
थाल्यो
बोझ
लाग्न
थाल्यो
तातो
हावा
बहिदिन्छ
मुटु
पोल्ने
गरि
निराशाको
दियो
बल्छ
दिलै
जल्ने
गरि
तातो
हावा
बहिदिन्छ
मुटु
पोल्ने
गरि
निराशाको
दियो
बल्छ
दिलै
जल्ने
गरि
बर्सौ
भयो
चलेकै
छ
मनभित्र
यो
आधी
मनभित्र
यो
आधी
बाध्यतामा
बाच्नुपर्यो
चाहनालाई
मारी
मारि
चाहनालाई
मारी
चाहनालाई
मारी
पर्खिबसे
आउला
भनी
मेरो
उठ्ने
पालो
मेरो
उठ्ने
पालो
Внимание! Не стесняйтесь оставлять отзывы.