Текст песни Anyol (Reimagined) - Prasnasunya
चारैतिर
अँध्यारो
म
प्रकाश
खोज्दिन
बाध्यतामा
हराएछु
आवश्यक्ता
पोख्दिन
तर
समय
अनिश्चित
म
गाता
नभएको
किताब
शिर्षक
खोज्दैछु
सोच
भित्रको
रोजाईहरुमा
जिज्ञासा
पोख्दैछु
मेरो
अहंकारलाई
लक्षित
मलाई
थाहा
छैन
कि
मलाई
के
थाहा
छैन
एउटै
आवाज
मस्तिस्कमा
कि
म
यहाँ
छैन
मलाई
हेर्ने
दृष्टिकोण
परिवर्तन
भएछ
परिभाषाको
परिधिमा
बाधिएछु
मन
र
विचार
बिचको
नियन्त्रणमा
आज
नितान्त
एक्लै
म
आत्तिएछु
बाहिर
उज्यालो
म
पग्लिन्छु
भित्र
अँध्यारो
बरु
मैलिन्छु
बद्लिने
डर
छ
बिलाउने
हैन
उदाहारण
यहाँ
धेरै
तर
परिणामहरु
छैन
मलाई
थाहा
छैन
कि
मलाई
के
थाहा
छैन
एउटै
आवाज
मस्तिस्कमा
कि
म
यहाँ
छैन
माया
र
मोह
पाप
र
पुण्य
उत्तरहरु
धेरै
तर
प्रश्न
शून्य
Внимание! Не стесняйтесь оставлять отзывы.