Shiva Pariyar - Kohi Aago текст песни

Текст песни Kohi Aago - Shiva Pariyar




कोही आगो बनून् कि पानी
कोही आगो बनून् कि पानी, तिमीलाई माया गर्छु
मलाई मूर्ख भनून् कि ज्ञानी, तिमीलाई माया गर्छु
कोही आगो बनून् कि पानी, तिमीलाई माया गर्छु
मलाई मूर्ख भनून् कि ज्ञानी, तिमीलाई माया गर्छु
कोही आगो बनून् कि पानी, तिमीलाई माया गर्छु
यो आवेग होइन मेरो, अन्तर्मनको आवाज हो
यो आवेग होइन मेरो, अन्तर्मनको आवाज हो
लेखियोस्, नलेखियोस् कहानी
लेखियोस्, नलेखियोस् कहानी, तिमीलाई माया गर्छु
मलाई मूर्ख भनून् कि ज्ञानी, तिमीलाई माया गर्छु
लिनुदिनु केही छैन, मात्र मायाको कुरा हो
लिनुदिनु केही छैन, मात्र मायाको कुरा हो
देऊ या नदेऊ निशानी
देऊ या नदेऊ निशानी, तिमीलाई माया गर्छु
मलाई मूर्ख भनून् कि ज्ञानी, तिमीलाई माया गर्छु
जुनसुकै उमेरमा लाग्छ, मायामा हद हुँदैन
जुनसुकै उमेरमा लाग्छ, मायामा हद हुँदैन
रहोस् या नरहोस् जवानी
रहोस् या नरहोस् जवानी, तिमीलाई माया गर्छु
मलाई मूर्ख भनून् कि ज्ञानी, तिमीलाई माया गर्छु



Авторы: Keshav Acharya



Внимание! Не стесняйтесь оставлять отзывы.
//}