Sugam Pokharel - Dashain Aayo текст песни

Текст песни Dashain Aayo - Sugam Pokharel




दशै आयो खाउँला-पिउँला
नयाँ नाना लगाइ हामी पिङ खेलैं
दशै आयो उमङ्ग ल्यायो
सारा संसारमा खुशीयाली छायो
माथि-माथि-माथि चङ्गा उडाइ मज्जा गरौं
रातो टिका अनि जमरा लगाइ आशिस थापैं
बर्ष दिनमा आउने यो चाड
सबै परिवार हुन्छ एकाग्रह, सबै मिलेर
नाँचैं न, गाउं न, रमाइलो गरौं न, हामी पिङ खेलैं
रमाइलो गरौं न, नाँचैं न, गाउं
पर्देशीएका आफ्नत नि घर फर्की आउछन्
फर्की आउन नपाउनेहरू उतै दशै मनाउ छन्
हो, पर्देशीएका आफ्नत नि घर फर्की आउछन्
फर्की आउन नपाउनेहरू उतै दशै मनाउ छन्
घर परिवार सबैलाई सम्झेर
जहाँ भए नि मनाउ यो दशै
जहाँ भए नि मनाउ यो चाड, सबै मिलेर
नाँचैं न, गाउं न, रमाइलो गरौं न, हामी पिङ खेलैं
रमाइलो गरौं न, नाँचैं न, गाउं
दशै आयो खाउँला-पिउँला
नयाँ नाना लगाइ हामी पिङ खेलैं
दशै आयो उमङ्ग ल्यायो
सारा संसारमा खुशीयाली छायो
माथि-माथि-माथि चङ्गा उडाइ मज्जा गरौं
रातो टिका अनि जमरा लगाइ आशिस थापैं
बर्ष दिनमा आउने यो चाड
सबै परिवार हुन्छ एकाग्रह, सबै मिलेर
नाँचैं न, गाउं न, रमाइलो गरौं न, हामी पिङ खेलैं
रमाइलो गरौं न, नाँचैं न, गाउं न, रमाइलो गरौं न, हामी पिङ खेलैं
रमाइलो गरौं न, हामी पिङ खेलैं न, रमाइलो गरौं



Авторы: Sugam Pokharel


Внимание! Не стесняйтесь оставлять отзывы.
//}