Sugam Pokharel - K Galti текст песни

Текст песни K Galti - Sugam Pokharel




छैन केही पीर, कसरी भनूँ?
हुँदैन केही, कसरी ढाँटूँ?
जब तिमी गयौ, हेरिरहेँ, रोक्न सकिन
आँसु झरिरह्यो आँखाबाट, पुछ्न सकिन
भन, कहाँ गयौ तिमी छोडी मलाई?
मेरो जीवनलाई एक्लो बनाई
बिर्सेर यो ठूलो संसारमा
अझै पनि यही सोचिरन्छु
आफैलाई कति सोधिरन्छु
के गल्ती भयो मबाट?
पोल्दैन यो मन, कसरी भनूँ?
जब डढेलो जीवनैभरि
जब तिमीले छोड्यौ, सोचिरहेँ, केही बोल्न सकिन
कारण खोजिरहेँ आजसम्म तर केही भेटिन
भन, कहाँ गयौ तिमी छोडी मलाई?
मेरो जीवनलाई एक्लो बनाई
बिर्सेर यो ठूलो संसारमा
अझै पनि यही सोचिरन्छु
आफैलाई कति सोधिरन्छु
के गल्ती भयो मबाट? Oh
जब तिमी गयौ, हेरिरहेँ, रोक्न सकिन
आँसु झरिरह्यो आँखाबाट, पुछ्न सकिन (पुछ्न सकिन)
भन, कहाँ गयौ तिमी छोडी मलाई?
मेरो जीवनलाई एक्लो बनाई
बिर्सेर यो ठूलो संसारमा
अझै पनि यही सोचिरन्छु
आफैलाई कति सोधिरन्छु
के गल्ती भयो मबाट?
भन, कहाँ गयौ तिमी छोडी मलाई?
मेरो जीवनलाई एक्लो बनाई
बिर्सेर यो ठूलो संसारमा
अझै पनि यही सोचिरन्छु
आफैलाई कति सोधिरन्छु
के गल्ती भयो मबाट?
भन, कहाँ गयौ तिमी छोडी मलाई?
मेरो जीवनलाई एक्लो बनाई
बिर्सेर यो ठूलो संसारमा
अझै पनि यही सोचिरन्छु
आफैलाई कति सोधिरन्छु
के गल्ती भयो मबाट?



Авторы: Hemant Ghimire, Sugam Pokharel



Внимание! Не стесняйтесь оставлять отзывы.
//}